• २५ असार २०८१, मंगलवार
  •      Tue Jul 9 2024
  •   Unicode
Logo
Latest
★   फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा ★   भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा गौतम गम्भीर नियुक्त ★   गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू अब नेपालमा ★   बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता ★   बाढीमा ज्यान गुमाएका तीन किशोरीको सामुहिक अन्त्येष्टि ★   झापामा मनसुनजन्य घटनाबाट चार जनाको मृत्यु ★   गोली लागेको दुई महिनापछि स्लोभाक प्रधानमन्त्री काममा फिर्ता ★   मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनि बुटी बन्नुपर्छ: अध्यक्ष ढकाल ★   विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादलाई गिजोल्न खोज्यो: व्यवसायी ★   सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले पीडितसँग छलफल गर्ने

बहिनी जिस्काएको निहुँमा छुरा प्रहार गरी साथीको हत्या



फाइल तस्बिर

धनकुटा । बहिनी जिस्काएको निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-२ का २५ वर्षीय घनेन्द्र लिम्बू रहेका छन् ।

प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूलाई घनेन्द्रले आफ्नो बहिनीलाई आँखा लगाएर जिस्काएको भन्दै छुरी प्रहार गरेको बताए ।

छुरी प्रहारबाट सन्तोषको आइतबार बिहान ५ बजे घटनास्थलमै मृत्यु भएको हो।

छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मृतकको शव पोस्टमार्टमका लागि धनकुटा अस्पतालमा पठाइएको छ ।