१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तमिल नाडु हेलिकप्टर दुर्घटनाः भारतीय रक्षाध्यक्ष रावतसहित १३ जनाको मृत्यु



अ+ अ-

एजेन्सी ।  भारतको तमिलनाडुमा कुन्नुर जंगलमा बुधबार दिउँसो १२ः३५ बजे सेनाको एमआई १७भी५ हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार १४ जनाको निधन भएको छ । 

हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष विपिन रावतसहित हेलिकप्टरमा सवार सबै १३ जनाको मृत्यु भएको हो । 

भारतीय वायु सेनाले रावत, उनकी श्रीमती मधुलिका रावतसहित सबै (१४ जनाकै)  मृत्यु भएको पुष्टि गरेको छ ।

 

तमिलनाडुमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

रावत गम्भीर अवस्थामा अस्पताल भर्ना, ११ जनाको शव फेला

तमिलनाडु हेलिकप्टर दुर्घटना अपडेटः १४ मध्ये १३ जनाको निधन