एजेन्सी । भारतको तमिलनाडुमा कुन्नुर जंगलमा बुधबार दिउँसो १२ः३५ बजे सेनाको एमआई १७भी५ हेलिकप्टर दुर्घटना हुँदा विमानमा सवार १४ जनाको निधन भएको छ ।
हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षाध्यक्ष विपिन रावतसहित हेलिकप्टरमा सवार सबै १३ जनाको मृत्यु भएको हो ।
भारतीय वायु सेनाले रावत, उनकी श्रीमती मधुलिका रावतसहित सबै (१४ जनाकै) मृत्यु भएको पुष्टि गरेको छ ।
तमिलनाडुमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना