२३ भाद्र २०८३, मंगलवार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मन कपको उपाधि बार्यन म्युनिखलाई



अ+ अ-

काठमाडौं । लिपजिगलाई पराजित गर्दै जर्मन कपको उपाधि बार्यन म्युनिखले जितेको छ । लिपजिगलाई ३-० ले पराजित गर्दै बार्यनले उपाधि जितेको हो ।

शनिबार राति भएको खेलमा बायर्नका लागि खेलको २९ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा कोम्यानले गोल गर्दै बार्यनको अग्रता दोब्बर पारेका थिए । यस्तै, ८५ औं मिनेटमा लेवान्दोस्कीले व्यक्तिगत दोस्रो गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

प्रशिक्षकको रुपमा निको कोभिकले बार्यनका लागि घरेलु प्रतियोगितामा एकै सिजन दुई उपाधि हात पार्न सफल भएका छन् ।