६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जि २०’ मा मेक्सिकोका राष्ट्रपतिले भाग नलिने



अ+ अ-

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्डे«स् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि२० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् ।

आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गरेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति आन्ड्रेस्ले आफूले जि२० सम्मेलनमा भाग नलिने जानकारी गराउनुभएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

नियमित पत्रकार सम्मेलनका क्रममा उनले आफू सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आफूले मध्यमार्गी सुझाव पठाउने धारणा राखे ।