१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ एक्जीम बैंकको अफ्रिकामा लगानी



अ+ अ-

बेइजिङ । चिनियाँ एक्सपोर्ट एम्पोर्ट बैंक (चाइना एक्जीम बैंक) ले ४६ वटा अफ्रिकी मुलुकमा सञ्चालित परियोजनाहरुका लागि ८७ अर्ब अमेरिकी डलर लगानी गरेको छ ।

बैंकद्वारा जारी विज्ञप्तिमा अफ्रिकी मुलुकका आर्थिक तथा सामाजिक लाभका क्षेत्रमा बैंकले लगानी केन्द्रित गरेको छ ।

बैंकले स्वच्छ ऊर्जा, नवीन ऊर्जा र नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगसम्बन्धी परियोजनामा मद्दत गर्ने योजना अघि सारेको बैंकका डेपुटी गभर्नर सी पिङले बताउनुभयो ।

चाइना एक्जीम बैंक चीनको सरकारी बैंक हो । यस बैंकले विदेशी व्यापार, लगानी र अन्तर्राष्ट्रिय आर्थिक सहयोगका क्षेत्रमा मद्दत गर्ने गर्दछ ।