१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी र विप्लव समूहबीच भोजपुरमा गोली हानाहान, एक प्रहरी जवानको मृत्यु



अ+ अ-

काठमाडौं । प्रहरी र नेत्रविक्रम चन्द ;विप्लव’ समुहका कार्याकर्ताविच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको हो ।

भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाका अनुसार मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो।

प्रहरीमाथि विप्लवका कार्यकर्ताले गोली प्रहार गर्दा एक जवानको मृत्यु भएको छ, मुसलधारे पानी परेकाले घटनास्थलमा जान सक्ने अवस्था नभएको प्रजिअले बताए ।
अहिले दुवै जनाको शव भोजपुर जिल्ला अस्पतालमा राखिएको छ। विस्तृत विवरण भने आउन बाँकी रहेको छ।