९ आश्विन २०८१, बुधबार
,
Latest
हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन अहिलेको आर्थिक विकास मोडलले नै असमानता बढायो: विज्ञहरु परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्राइडे रिलिजः ‘न यता न उता’ र ‘रातो गलबन्दी’



अ+ अ-

काठमाडौं । आजबाट एकसाथ दुई नयाँ फिल्म प्रदर्शनमा आएको छ । फिल्म हुन् ‘रातो गलबन्दी’ र ‘न यता न उता’ । यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् ।

‘न यता न उता’

विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेको फिल्म कमेडी जनरामा निर्माण भएको हो । फिल्म ‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामालगायतको अभिनय रहेको छ ।

फिल्ममा रिना लामा कार्यकारी निर्माता रहेकी छन् ।

‘रातो गलबन्दी’

अनिश थापाको निर्देशन रहेको फिल्म हिमाल कडरिया र दुर्गा बस्नेतले निर्माण गरेका सामाजिक प्रेमकथामा निर्माण भएको फिल्म ‘रातो गलबन्दी’मा केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको मुख्य भुमिका रहेको रहेको छ ।

हिमाल कडरियाको कथा रहेको फिल्मको सहनिर्माता बासुदेव घिमिरे, अमृता मगैराम र कृष्ण घिमिरे तथा प्रकाश दुलाल कार्यकारी निर्माता छन् ।