१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जुन र मलाईका एयरपोर्टमा संगै देखिए



अ+ अ-

फिल्म इंडस्ट्रीमा मलाइका अरोड़ा र अर्जुन कपूरको प्रेम सम्बन्धको चर्चा निकै चलिरहेको छ । दुबै कुनै न कुनै कार्यक्रममा सँगै देखिएका हुन्छन् । भर्खर अर्जुन र मलाइका मेलबर्नको भारतीय फिल्म फेस्टिवलका लागि अष्ट्रेलिया गएका थिए, अहिले दुबै फर्केका छन् ।

उनीहरुको जोडिलाई मुम्बई एयरपोर्टमा भेटिएको हो । उनले सेतो फ्लेर्ड प्यान्टको साथ कालो ओभरकोट लगाएकी थिईन् ।

यसको साथ, उनले कालो चस्मा लगाएकी थिईन् । यता अजु्र्रनले भने ब्राऊन कलरको ज्याकेट लगाएको देखिन्थ्यो । अर्जुनले झोला बोकेका थिए ।