• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन गर्न संसदीय समिति भोलि बन्ने, सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने… ★   कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै ★   पाण्डेलाई ४८ घण्टाभित्र गण्डकीको मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश ★   गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चद्वारा बदर ★   एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने ★   अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश ★   ओली मुलुकको विकास र समृद्धिलाई अघि बढाउने सामथ्र्य भएका नेता हुन्ः शंकर पोखरेल ★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन्

रितेश र जेनेलियाले दिए बाढीपीडितलाई २५ लाख



स्टार जोडी रितेश देशमुख तथा जेनेलिया देशमुखले महाराष्ट्रका बाढीपीडितलाई २५ लाख भारू सहयोग गरेका छन्।

उनीहरूले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई भेटेर सो रकमको चेक हस्तान्तरण गरेका हुन्। रितेश र जेनेलिया महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलास राव देशमुखका छोरा बुहारी हुन्। विलासराव दुई पटक महाराष्ट्र राज्यका मुख्यमन्त्री बनेका थिए।

बाढीबाट महाराष्ट्र राज्यका सांगली, कोल्हापुर तथा सतारा जिल्लाका ३ लाख ७८ हजार मानिस प्रभावित बनेका छन्।