• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन ★   सूचना प्रविधिको ‘हब’का रुपमा विकास गरिने ★   वन डढेलो नियन्त्रणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छुः अर्थमन्त्री पुन ★   जल स्रोत तथा सिंचाईतर्फ ३० अर्ब ८१ करोड विनियोजन ★   ऊर्जामा ठूला आयोजना सुरु हुने, कूल जडित क्षमता ४५ सय मेगावाट पुग्ने ★   श्रम मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ विनियोजन ★   भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने ★   स्टार्टअप उद्यमीलाई सहजिकरणको लागि सहजिकरण र नियमन गर्न स्टार्टअप बोर्ड गठन गर्ने घोषणा ★   पहिरो खसेपछि बस्ती तितर बितर ★   आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाइने

नम्बर एक नायक सलमान खान शाहरुख ५ औं स्थानमा



सलमान खान एकपटक फेरि आज तकको विशेष सर्वेक्षण देश को मिजाज मा नम्बर एक नायक बनेका छन्। सलमान खान दुबै खान अभिनेता र अन्य स्टारलाई पछिपार्दै देशका जनताको पहिलो रोजाईमा पर्न सफल भएका छन् ।

सर्वेक्षणमा ८% मानिसहरूले सलमान खानलाई २०१९ को नम्बर एक नायक बता्रएका छन् । अमिताभ बच्चन, शाहरुख खान, रणबीर कपूर र अजय देवगन सूचीमा चौथो स्थानमा परेका छन्। चाखलाग्दो कुरा के छ भने ७६ वर्षको उमेरमा पनि बिग बी आफ्नो सक्रियताका कारण ठूला ताराहरूको साथ शीर्ष सूचीमा पर्न सफल भएकी छिन् ।

बिग बीको सस्पेंस थ्रिलर बदला २०१९ मा रिलीज भयो। २०१८ मा ‘जेरो’ फ्लप भएपछि शाहरुख खानले कुनै नयाँ परियोजनामा हस्ताक्षर गरेका छैनन् । यसको बाबजुद पनि उनी शीर्ष ५ सूचीमा सामेल रहेकाछन्।