११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री विद्या सिन्हाको निधन



अ+ अ-

बलिउडको चर्चित अभिनेत्री विद्या सिन्हाको निधन भएको भएको छ । सिन्हाको ७१ वर्षीया उमेरमा मुम्बईको जुहूस्थित क्रिटीकेयर अस्पतालमा बिहीबार करिब १२ बजे मृत्यु भएको हो ।

उनी लंग्स तथा कार्डिएक डिस्अडरको समस्याबाट पिडित रहेकी थिइन् । गत साता उनको हालत निकै बिग्रिएको थियो । उनको अवस्थालाई देखेर अस्पतालले भेन्टिलेटरमा राखेको थियो ।

विद्याले छोटी बात, रजनीगन्धा, तुम्हारे लिए, पति पत्नी और वो, मुक्ति, इनकार, स्वयंबर, मगरुर और सफेद झुट जस्ता कयो फिल्ममा अभिनय गरेकी थिइन् ।