५ असार २०८३, शुक्रबार
,
Latest
चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन् संस्कृति र प्रकृतिको प्रवर्द्धनमा कलाकार लाग्नुपर्छ : मन्त्री पौडेल बजेट विनियोजन गर्दा प्रदेश र स्थानीय तहलाई ध्यान दिन सांसदको माग संघीयता कार्यान्वयनमा केन्द्रिकृत मानसिकता वाधकः नेता दंगाल सङ्घीयताको मर्मविपरित बजेट विनियोजन भयोः सांसद साह सरकारको कार्यशैली दम्भपूर्ण भएको सांसद भट्टको आरोप अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक नेतृत्वमा पुरानै मानसिकता: मुख्यमन्त्री राई



अ+ अ-

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संघीयताको भावना र मर्मअनुसार कर्मचारीसँगै राजनीतिक नेतृत्व नबद्लिँदा जनताले अपेक्षा गरे अनुसार संघीयताको रथ चल्न नसकेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) एक नम्बर प्रदेश कमिटीको प्रथम अधिवेशनलाई बिहीबार सदरमुकाम गाइघाटमा सम्बोधनका गर्दै मुख्यमन्त्री राईले राजनीतिक नेतृत्वमा पुरानै मानसिकता रहेको उल्लेख गर्दै ब्यूरोक्रेसीमा त झनै ठूलो समस्या रहेको बताए ।

पुरानै मनस्थितिमा धेरै मानिस चल्न खोजिरहेकाले संवैधानिक अधिकार प्रयोग र अभ्यास गर्न समस्या भइरहेको उनको भनाइ थियो । प्रदेश सरकारले गुन्द्री र पिरा (पिर्का) मा बसेर काम थाल्नु परेको र लगभग आधा बढी समय आवश्यक संरचना खोजी, तयार गर्नमा बितेको भन्दै मुख्यमन्त्री राईले पछिल्लो ५ ७ महिना राम्रोसँग काम गर्न पाएको बताए ।




भर्खरै