१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन आज शेयर कारोबार बन्द हुने



अ+ अ-

काठमाडौं ।  साताको पहिलो दिन आइतबार शेयर कारोबार बन्द हुने भएको छ । सरकारले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा दिएकाले यो दिन शेयर बजार पनि बन्द रहने भएको हो ।

शेयर बजार सार्वजनिक बिदाका दिनहरुमा बाहेक हरेक साता आइतबारदेखि बिहीबारसम्म खुला हुँदै आएको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि नेपाल स्टक एक्सचेञ्जले बजार बन्द गर्दै आएको छ ।