२० भाद्र २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त



अ+ अ-

काठमाडौं  । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त हुनुभएको छ।

उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हाल्नुभएको छ।