२२ भाद्र २०८३, सोमबार
,
Latest
राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ लाख लिएर घर जादै गरेका चौधरीको गोली हानी हत्या



अ+ अ-

भैरहवा । रूपन्देहीको रोहिणी गाउँपालिका ३ वैकुण्ठपुरमामा गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ। अज्ञात समूहले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

आइतबार दिउँसो ओमसतिया गाउँपालिका ५ का वर्षीय महन्द्र चौधरीको गोली प्रहार गरी हत्या गरिएको हो। ।

चौधरी श्रीमती र एक बच्चासहित भैरहवास्थित बैंकबाट पैसा निकालेर घर जाने क्रममा रहेका थिए। मोटरसाइकलमा पिछा गर्दै आएका २ जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरी फरार भएको प्रहरीले बताएको छ।

गोली कसले र किन प्रहार गर्‍यो भन्ने खुल्न नसकेको रुपन्देही प्रहरीले जानकारी दिएको छ। हत्याराले उनले बैंकबाट निकालेर ल्याएको ५ लाख समेत उनीहरूले लुटेर लगेको बताइएको छ।