१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएसको प्रवेश परीक्षाको बाटो खुल्यो



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबिबिएसको प्रवेश परीक्षाको बाटो खुलेको छ। सर्वोच्च अदालतको आइतबार अन्तरिम आदेशपछि रोकिएको एमबिबिएस प्रवेश परीक्षाको बाटो खोलिदिएको हो।

यसअघि सवोच्चको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश दिँदै अदालतले प्रवेश परीक्षा गर्न रोक लगाएको थियो। भदौ २१ गतेका लागि तय भएको परीक्षा सर्वोच्चका न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले रोक्दै सम्बन्धित सबैलाईलाई छलफलमा बोलाएको थियो। ‍

सो रिटमाथि आइतबारको बहसपछि अन्तरिम आदेशलाई निरन्त्ररता दिन नपर्ने आदेश दिएको हो। तोकिएको भन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएअनुसारको ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हुनुपर्ने, साझा प्रवेश परीक्षा हुनुपर्नेलगायत ८ सूत्रीय माग राखेका छन्।

काठमाडौं विश्वविद्यालय, बिपि कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिन कार्यालयमा समेत उनीहरूले तालाबन्दी गरेका छन्। आइओएमा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २१, २२ र २३ गते एमबिबिएसको प्रवेश परीक्षा तोकिएको थियो।