४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण भारत र दक्षिण अफ्रिकाबीचकाे क्रिकेट खेल रद्द



अ+ अ-

धर्मशाला (भारत)ः भारत र दक्षिण अफ्रिकाबीच भारतकाे धर्मशालामा हुने गरी तय भएकाे पहिलाे टी२० क्रिकेट खेल वर्षाका कारण रद्द भएकाे छ ।

तीन म्याचकाे यस शृंखलामा याे पहिलाे खेल थियाे ।

लगातार वर्षाका कारण टस समेत गराइएकाे थिएन । अब दाेस्राे खेल सेप्टेम्बर १८ मा माेहालीमा र तेस्राे खेल सेप्टेम्बर २२ बैंगलाेरमा हुनेछ ।

यी दुबै देशबीच तीन वटा टेस्ट म्याच हुनेछ ।