१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुंगा दु’र्घटना, ११ जनाको मृ’त्यु



अ+ अ-

काठमाडौं । भारतको आन्द्र प्रदेशमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृ’त्यु भएको छ । आन्द्र प्रदेशको गोदावरी नदीमा सवार ६१ यात्रुसहितको डुंगा क्षमता भन्दा बढी यात्रु भएकै कारण डुबेको आ’शंका गरिएको छ ।

गोदावरी नदीको बीच भागमा रहेको पापीकोंडालु पहाड घुम्न गएकाहरु दुर्घटनामा परेका हुन् ।
तर उक्त डुंगामा ५० जना यात्रु र ११ जना कर्मचारी रहेको बताइएको छ । घटनामा थुपै्र यात्रुहरु हराइरहेका कारण उद्धारकर्मीहरु परिचालन गरिएको छ ।

यसैबीच आन्द्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले मृ’तकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।