• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही

अध्यन भन्छ: छिटो रिसाउने मानिस छिट्टै म र्छ, खुशी हुन के गर्ने ?



काठमाडौं । रि स आफैंमा एक खराब कुरा हो । तर, कतिपय मानिसहरु सानो सानो कुरामा पनि अ चानक रि साउँने स्वभावका हुन्छन् । नेपालीमा एउटा भनाई छ, ‘रि स खा आफु बुद्दी खा अरु’ भन्ने चलन अहिले पनि चलनमा नै छ । रि स उठ्ने बानि स्वास्थ्यको लागि नराम्रो पक्ष हो । हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृ त्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रि स उठ्ने मानिसहरुको मृ त्यु छिटो हुने पुष्टि गरेको छ ।

आइवा स्टेट विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार नरि साउने मानिसको तुलनामा धेरै रि स उठ्ने मानिसको अकालमा मृ त्युको खतरा डेढ गुणा बढी हुने गरेको छ । रि सका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले ख तरनाक परिवर्तन आउँछन , जसमा त नावदेखि लिएर मनोरोग लगायतका हुन्छन् । रि साहा मानिसको शरिरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृ त्यु समेत हुन सक्छ । धेरै रि स गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ ।

धेरै रि साहा मानिसमा टाउको दु ख्ने स मस्या हुन्छ । किनकी रि सले शरिरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ्ने अनुसन्धानले देखाएको छ । बढि रि साहा मानिसमा फोक्सोमा समेत्त स मस्या हुने अ नुसन्धानले पत्ता लगाएको छ ।