२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यन भन्छ: छिटो रिसाउने मानिस छिट्टै म र्छ, खुशी हुन के गर्ने ?



अ+ अ-

काठमाडौं । रि स आफैंमा एक खराब कुरा हो । तर, कतिपय मानिसहरु सानो सानो कुरामा पनि अ चानक रि साउँने स्वभावका हुन्छन् । नेपालीमा एउटा भनाई छ, ‘रि स खा आफु बुद्दी खा अरु’ भन्ने चलन अहिले पनि चलनमा नै छ । रि स उठ्ने बानि स्वास्थ्यको लागि नराम्रो पक्ष हो । हाम्रो दैनिक जिवनका स-साना बानीहरु पनि मृ त्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धानले धेरै रि स उठ्ने मानिसहरुको मृ त्यु छिटो हुने पुष्टि गरेको छ ।

आइवा स्टेट विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार नरि साउने मानिसको तुलनामा धेरै रि स उठ्ने मानिसको अकालमा मृ त्युको खतरा डेढ गुणा बढी हुने गरेको छ । रि सका कारणले गर्दा मानिसको शरीरमा विभिन्न खाले ख तरनाक परिवर्तन आउँछन , जसमा त नावदेखि लिएर मनोरोग लगायतका हुन्छन् । रि साहा मानिसको शरिरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्छ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पर्छ । यसले प्राणघातक रोग तथा मृ त्यु समेत हुन सक्छ । धेरै रि स गर्ने मानिसमा निद्रा कम लाग्ने तथा दिमागी असर पनि पुग्न सक्छ ।

धेरै रि साहा मानिसमा टाउको दु ख्ने स मस्या हुन्छ । किनकी रि सले शरिरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ्ने अनुसन्धानले देखाएको छ । बढि रि साहा मानिसमा फोक्सोमा समेत्त स मस्या हुने अ नुसन्धानले पत्ता लगाएको छ ।