३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मंसिर ८ कृष्ण त्रयोदशी, यी राशिहुनेहरुको भाग्य चम्किदै, जान्नुहोस् ! तर्पाको आजको राशिफल

मंसिर ८ कृष्ण त्रयोदशी, यी राशिहुनेहरुको भाग्य चम्किदै, जान्नुहोस् ! तर्पाको आजको राशिफल
अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ काम सिक्ने मौका छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसायिक यात्राको सम्भावना देखिन्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): शत्रुहरु पराजित हुनेछन । सोचेको आँटेका काममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन । काममा अबरोध आउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आमा बुवाको सहयोगमा नयाँ कामको थालनी हुनेछ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन । सामाजिक मानसम्मान पाइनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): नयाँ काम सिक्ने मौका रहेकोछ । व्यापार व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना देखिन्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): काममा साथीभाई र परिवारको सहयोग जुट्न सक्छ । कृषि कामबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरैको मन जित्न सकिनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । साथीभाईसंग भेटघाटमा समय बित्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सोचे भन्दा आम्दानी धेरै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सहयोगीहरूले साथ दिंदा काम गर्ने आत्मबल बढ्नेछ । स्वास्थ्यमा भने केहि समस्या देखिन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): काममा केही चुनौतीहरू देखिन सक्छन । परिवारको सहयोग मिल्नेछ । गरी आएका काम र व्यापार व्यवसायमा भने फाइदा हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): बोलीकै भरमा विशेष काम सफल हुन सक्छ । परिवारजनबीच आत्मीय भाव बढ्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): पढाई लेखाइमा प्रगति हुनेछ । आफ्नै प्रयाशमा नयाँ कामको थालनी हुनेछ । काममा केहि अफ्ट्यारो परिस्थितिको सामना गर्नुपरे पनि लाभ मिल्नेछ । हाम्रो पात्रो