१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भुटानविरूद्ध खेलमा ३ गोलले अग्रता



अ+ अ-

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले भुटानलाई ३ गोलको अग्रता लिएको छ। मंगलबार भएको खेलमा अभिषेक रिजालले तेस्रो गोल थपेपछि नेपालले अग्रता फराकिलो पारेको हो।

पहिलो हाफको पाँच मिनेटमा नेपाली टोलीका सुजल श्रेष्ठले गोल गरी अग्रता दिलाएका थिए। दोस्रो हाफको ५२ मिनेटमा पनि श्रेष्ठले नै अर्को गोल थपेका थिए। यससँगै नेपालले सागको पहिलो खेलमा नेपालले जितको खाता खोल्न लागेको हो।