१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर



अ+ अ-

जेनेभा। मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको मानवीय सङ्कटको सामना गरिरहेको छ र अब विनाशमा परिणत हुने खतरा रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय (युएनएचसिआर)ले शुक्रबार चेतावनी दिएको छ ।

“लेबनानमा मार्च २ यता १० लाखभन्दा बढी मानिस अर्थात् हरेक पाँचमध्ये एक जना मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्,” युएनएचसिआरले जनाएको छ ।

“स्थिति अत्यन्त चिन्ताजनक छ र मानवीय विपत्तिको जोखिम छ । यो लेबनानको यथार्थ हो ।“ लेबनानका लागि युएनएचसिआरका प्रतिनिधि क्यारोलिना लिन्डहोम बिलिङले बेरुतबाट जेनेभामा रहेका पत्रकारहरूसँग भन्नुभयो ।  (रासस/एएफपी)