२५ भाद्र २०८३, बिहीबार
,
Latest
प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ काठमाडौँ उपत्यकामा नयाँ रुटसहीत रात्रि बसको सेवा विस्तार विपक्षी दलले भोटेकोशी बाढीबारे सरकारको ध्यानाकर्षण गराउने भोटेकोशी बाढीपीडितलाई मनोसामाजिक परामर्श दिन कांग्रेसले जनशक्ति तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजील्यान्डले टस जित्यो, भारतलाई ब्याटिङको निम्तो



अ+ अ-

आइसिसि टी–२० विश्वकप क्रिकेटको फाइनलमा न्युजील्यान्डले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा यी दुई टिमको खेल अहिले साँझ ७.१५ बजेदेखि सुरु हुँदैछ ।

भारतीय टिम

  • सञ्जु सामसन

  • अभिषेक शर्मा

  • इशान किशन (विकेटकिपर)

  • सूर्यकुमार यादव (कप्तान)

  • हार्दिक पाण्ड्या

  • तिलक वर्मा

  • अक्षर पटेल

  • शिवम दुबे

  • अर्शदीप सिंह

  • वरुण चक्रवर्ती

  • जसप्रित बुमराह

न्युजिल्यान्ड टिमः

  • फिन एलेन

  • टिम सिफर्ट (विकेटकिपर)

  • रचिन रविन्द्र

  • ग्लेन फिलिप्स

  • मार्क च्यापम्यान

  • डेरिल मिचेल

  • मिचेल स्यान्टनर (कप्तान)

  • जिमी निशाम

  • म्याट हेनरी

  • जेकब डफी

  • लक्वी फर्ग्युसन