५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम-१: सुदिप राईलाई उछिन्दै सुहाङले लिए अग्रता



फाइल फोटो
अ+ अ-

इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणना जारी छ।

चुलाचुली गाउँपालिकाका चार वटा वडाहरू १, ४, ५ र ६ को गणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले पुन अग्रता लिएका छन् ।

पछिल्लो आधिकारिक विवरणअनुसार एमालेका सुहाङ नेम्वाङले २,०६२ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका छन्। उनलाई श्रम संस्कृति पार्टीका सुदिप राईले १,९२५ मतका साथ कडा टक्कर दिइरहेका छन्। सुहाङ र सुदिपबीचको मतान्तर मात्र १३७ रहेको छ।

पहिलो पटक सार्वजनिक भएको मत परिणाममा सुहांगले अग्रता लिएका थिए । दोस्रो पटक सार्वजनिक भएको मत परिणाममा श्रम संस्कृति पार्टीका सुदिप राईले अग्रता बनाएका थिए ।