१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापा–२ मा इन्दिरा रानाभन्दा घिमिरे साढे ७ हजार मतले पछाडि



अ+ अ-

काठमाडौं। झापा निर्वाचन क्षेत्र नम्बर-२ मा  एमालेका देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना प्रतिस्पर्धी छन् ।

हालसम्मको मतगणनामा (रास्वपा)की इन्दिरा रानाभन्दा एमालेका देवराज घिमिरे साढे ७ हजार मतले पछाडि परेका छन् ।

रानाले ८ हजार ९६० मत पाउँदा घिमिरेले १ हजार ४२६ मत पाएका छन् । तेस्रोमा रहेका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले १ हजार १०७ मत ल्याएका छन् ।

चौथोमा नेपाली कांग्रेसकी सरिता प्रसाईं छिन् । उनले ७७० मत पाएकी छन् ।