१६ श्रावण २०८३, शनिबार
,
Latest
निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा एक वर्षमा ३३३ उद्योग दर्ता सुदूरपश्चिम प्रदेश सरकारको अपिलः सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी श्रीलङ्का इस्टर आक्रमण रोक्न असफल पूर्व सुरक्षा प्रमुखविरूद्ध मृत्युदण्डको सजायबारे पुनरावेदन गरिने १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा युद्ध अन्त्य गर्न आह्वान प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लामा ६४.९५ प्रतिशत मतदान



अ+ अ-

हुम्ला। हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५ प्रतिशत मत खसेको छ।

मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार कुल खसेको मतमध्ये महिला १० हजार ९८९ र पुरुष ११ हजार ३३९ रहेका छन् । हुम्लाको कुल मतदाता सङ्ख्या ३४ हजार ३७२ रहेको थियो ।रासस