९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस कारण नेपाली बजारमा सुनको मूल्य बढ्यो



अ+ अ-

काठमाडौँ । इरान र अमेरिकाबीच बढ्दो तनावले नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलाको ७४ हजार ५ सय पुगेको हो ।

यसअघि भदौ १८ गते सुनको भाउ ७३ हजार ५ सय पुगेको थियो। त्यसपछि स्थिर रहेको सुनको भाउ मंगलबार ७३ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य साताको अन्तिम दिन शुक्रबार भने तोलामा एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि प्रतितोला ७३ हजार ५ सय पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य त्योभन्दा तोलामै १ हजारले बढेर ७४ हजार ५ सय पुगेको हो।