८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडोमा से’क्स कसरी गर्ने ? (जान्नुहोस् यस्ता विधीहरु)



अ+ अ-

काठमाण्डौँ । जाडो लगातार बृद्धिहुदै गर्दा कोहि पनि आफ्नो ओछ्यान छाड्न तयार हुदैन । शिरक भित्र कुक्रिएर सुत्न छोडेर बाहिर जाने संभावना तव मात्र सकिन्छ जव तपाईको बेडरुममा केटि सहकर्मि छिन् भने ।

यदी यस्तो जाडोमा संगिनी साथमै छिन् भने चिसो मौसम पनि रोमान्समा बदलिन सकिन्छ । पार्टनरसँग टासिएर, अंगालिएर चुम्दै चिसोलाई परास्त गर्न सकिन्छ । जसलाई सहिरुपमा संयोजन गर्न समकयो भने सेक्स लाइफ लामो समय चल्न सक्छ ।

जसकालागि केहि उपायः
१. से’क्सको मतलव शरिरमा कपडा नहुनु हो तर जाडो समयमा कपडा शरिरबाट उतार्नु भनेको सजाय भन्दा कम होइन । जसकालागि तपाइले आफ्नो से’क्स पार्टनरलाई तयार पार्नु पर्दछ ।

२. बेडमा यो न क्रियाकलाप भन्दा पहिले रेड वाइनका एक एक गिलास तयार गर्नुहोस् । रेड वाइन कामो’त्तेजनाको लागि महत्वपूर्ण मानिन्छ । जसले तपाईलाई गर्मि पैदा गर्दछ र दुई जनाबिचको मायालाई थप उत्साहित पार्दछ ।

३. दिनभर अफिसको कामको थकानका कारण तपाई से’क्सबाट टाढा नहुनुहोस । बरु यसलाइृ प्रभावकारी बनाउन घर गए पछि तातो पानीले नुहाउनुहोस् जसले गर्दा तपाईको थकान कम हुन जान्छ र से’क्सका लागि तयार हुन सक्नुहुने छ ।

४. यौ’न जीवन सुखद् बनाउन बिछ्याउनाको पनि महत्वपुर्ण भूमिका रहन्छ । सफा र न्यानो खालको तन्दाको प्रयोगले तपाईलाई यौ’न कार्यको लागी उत्प्रेरित गर्न सक्दछ । फोहर बेडिङले तपाईको जोसमा कमि ल्याउन सक्छ यसबाट बच्नको लागी उपयुक्त स्थान तथा कपडाको प्रयोग गर्नु आवस्यक हुन्छ । यी र यस्ता महत्वपूर्ण कार्यलाई ध्यान दिने हो भने जीवनको एक महत्वपूर्ण पाटो यौ’न जीवनमा सधै सुखमयी रहन सकिन्छ ।