२५ भाद्र २०८३, बिहीबार
,
Latest
पार्टी एकताका लागि नरम हुन तयार छुः सभापति थापा कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमस्तरामबाबा अध्यात्मिक महाकाव्य लोकार्पण



अ+ अ-


ललितपुर, भैसेपाटी, २५ पुस (रासस ) आज भैसेपाटीस्थित प्राध्यापक शिवगोपाल रिसालको निवासमा श्रीमस्तरामबाबा आध्यामिक महाकाब्यको एक समारोहबीच लोकार्पण गरिएको छ । प्राध्यापक रिसालले बाबाको तस्बिरमा सो पुस्तक अपर्ण गर्दैै लोकपर्ण गर्नु भएको होे । यसअघि पनि श्रीमस्तरामबाबा अध्यात्म काव्य प्रकाशन भइसकेको थियो ।


यस किताब केबल श्रद्धा हुने व्यक्तिको लागि मात्र भएको पनि किताबको भूमिका लेखिएको छ । भारतको क्रृषिकेश तीर्थस्थलमा आफनो जीवन बिताउनु भएका बाबाको भक्तजनको बीच सो समारोह सम्पन्न भएको थियो । नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालले बाबाको सादा जीवन, बाबाको नित्य चिन्तनका बारेमा प्रकाश पार्नु भएको थियो ।


कार्यक्रममा पुस्तकको विषयमा सीता भट्टराराईले प्रकाश पार्नु भएको थियो । पुस्तकको बारेमा शिवा रिमाल र शोभा रिमालले समीक्षा गर्नु भएको थियो भने बाबाको विषयमा पुष्पपाणी रिजाल, अम्बिका पाण्डे, इन्दिरा नेपाल, बसन्त रायमाझी, केशव रेग्मी शुशीला अर्याल, ज्ञाननिष्ठ ज्ञवाली र अनन्तगोपाल रिसालले बाबाको कविता वाचन गर्नु भएको थियो ।