२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज आइतबार, यसरी गर्नुहोस् ‘सूर्य देव’को पुजा, तपाईको मनकामना पुरा हुने छ



अ+ अ-

काठमाडौं । हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ। हिन्दू धर्मानुसार भगवान सूर्य देवलाइ एक मात्र साक्षातदेखिने देवताको रुपमा पुजा गरिन्छ।‘सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ।

आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।सूर्यदेवको पूजागरि बिभिन्न फल प्राप्त गर्न सकिन्छ।

सूर्य देवको मंत्र यस प्रकार रहेको छ:

१. पुत्र प्राप्तिको लागि :ऊँ भास्कराय पुत्रं देहि महातेजसे।धीमहि तन्नः सूर्य प्रचोदयात्।।
२. हृदय रोग, आँखा एवं कुष्ठ रोग तथा समस्त जटिल रोगनिवारणका लागि: ऊँ हृां हृीं सः सूर्याय नमः।।
३. व्यवसाय वृद्धि एवं सफलताका लागि : ऊँ घृणिः सूर्य आदिव्योम।।
४. शत्रुलाइ परास्त गर्न९शत्रु नाशाय ऊँ हृीं हृीं सूर्याय नमः
५. सबै मनोकामना पुरा गर्नका लागि : ऊँ हृां हृीं सः
६. सबै अनिष्ट ग्रहदशा निवारण गर्न : ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः

यति मन्त्रलाई भगवान सुर्यको आराधना गरे फल मिल्ने धार्मिक विश्वास रहेको छ।