१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका फिबी परियारको “बिर्सन गाह्रो छ” बजारमा



अ+ अ-

काठमाण्डौ । गायिका फिबी परियारको “बिर्सन गाह्रो छ्” बोलको गीत बजारमा आएको छ । काठमाण्डौमा एक पत्रकार सम्मेलनबिच उक्त गीत सार्वजानिक गरेको हो ।

“मेरो यो पहिलो प्रयास हो, मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नुहुनेछ ।” गायिका परियारले भनिन । गीतमा गीतकार सुशिल दाहालको शब्द,चर्चित सङ्गितकार राजु सिंहको सङ्गित र गायिका फिबि परियारको सुमाधुर आवाज सुन्न सकिन्छ ।गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।

भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन,निर्देशन र सम्पादन गरेका हुन भने सुबास भुसाल,पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ ।