३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मिलाएर हप्तामा यौ’न सम्पर्क राख्दा दर्जनौ रोग चैट



अ+ अ-

काठमाडौं । शारीरिक सम्बन्धको बारेमा मानिसहरुका बिभिन्न धारणाहरु रहेका हुन्छन् । कसैले यसलाई राम्रो रुपमा लिएका हुन्छन् भने कसैले यसलाई गोप्य नै राख्न रुचाउँछन् । हाम्रो समाजमा अहिले पनि यसको बारेमा खुलेर बोल्ने वातावरण छैन । त्यसैले धेरैले यसलाई गोप्य नै राख्न चाहान्छन् ।

यौ’न सम्बन्ध एक प्राकृतिक र स्वभाविक प्रक्रिया पनि हो । जानकारहरु हप्तामा दुई पटक नियमित सुरक्षित सम्पर्क राख्न सल्लाह दिन्छन् तर हाम्रो समाजमा यसका बारेमा खुलेर बोल्न मिल्ने वातावरण नभएकाले धेरै दम्पतीहरु यौ’न समस्यालाई लुकाएर राख्ने गरेका छन् । दाम्पत्य जीवनमा यौ’न सम्बन्धले दम्पतिहरुलाई शारीरिक र भावनात्मक रुपले नजिक ल्याउने गर्छ । शारीरिक सम्बन्ध राख्नुका धेरै फाइदा पनि रहेका छन् । वैज्ञानिकहरुले यौ’नसम्पर्क विभिन्न रोगको औषधि भएको बताएका छन् । आउँनुहोस जानौं यौ’न सम्बन्ध राख्दा ठिक हुने केही रोगहरु….

१ यौ’न सम्पर्कबाट यति सुख मिल्छ कि यसले शरीर र मनको थकान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु मायाले उसको शरीरको गहिराइमा आफ्नो एक्लोपन शेयर गर्नुले एक अलग्गै खालको आन्नद दिन्छ । र यसलाई से’क्सको जादु पनि भनिन्छ ।

२ वैज्ञानिकहरुले यौ’नसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले से’क्सलाई टाउको दुखाईको अचूक औषधि भएको बताएका छन् । यति मात्रै होइन् यसले टाउको को दुखाई क्षणभरमै ठिक पारिदिन्छ । अनुसन्धानमा संलग्न न्यूरोलजिस्ट्सका अनुसार से’क्स गर्दा टाउको दुखाई कम हुन्छ र कैयौपटक त पुरै ठिक हुन्छ ।

३ जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सको एक टिमले अनुसन्धान गरेपछि उक्त सोधपछि टाउको दुखाई हुँदा से’क्स गर्नु औषधि खानुभन्दा कैयौ बढी फाइदाजनक भएको पत्ता लागेको थियो । यसले औषधीको भन्दा धेरै असर गर्ने बताइएको छ । सोधमा सहभागीहरुले से’क्स गर्दा टाउको दुखाईमा राहत मिलेको बताएका थिए ।

४ प्रत्येक ५ जनामध्ये एक विरामीले टाउको दुखाई से’क्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताएका थिए । यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो । से’क्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रुपमा ठिक पनि हुन्छ । वैज्ञानिकहरुले से’क्स गर्दा टाउको दुखाईबाट राहत मिल्नुका साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् ।