२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा एक यूवती माथी सामुहिक बलात्कार



symbolic photo
अ+ अ-

काठमाडौँ । काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा एक यूवती माथी सामुहिक बलात्कार भएको छ । ९ जना युवाहरूले नया बसपार्कको एक गेष्ट हाउसमा ती युवतीलार्य बलत्कार गरेको प्रहरीले जनाउको छ ।  

बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको र दुई जना फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । सुर्खेतघर भइ पुष १२ गते काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई मुगुका युवराज बडुवाल, हिक्मत नेपाली लगायतका व्यक्तिले बलत्कार गरेका थिए ।

यसैगरी बलात्कारमा संलग्न आरोपमा मुगुका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारमा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद भने फरार रहेका छन् ।