८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले पार्टीको जनमत बुझ्न जिल्ला तोकेर दियो जिम्मेवारी (सूचीसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीको जनमत बुझ्न सातै प्रदेशमा जिल्ला तोकेर नेताहरूलाई जिम्मेवारी दिएको छ ।

उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा जिल्ला तोकेर जिम्मेवारी दिएको हो ।

निर्वाचन परिचालन समितिले सातै प्रदेशमा नेताहरूलाई पार्टीको जनमत बुझ्न खटाएको सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन् । संग्रौलालाई कोशी प्रदेशको जिम्मेवरी दिईएको छ ।

नेताहरूले स्थलगत जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भनेर रणनीति बनाउने कांग्रेसको तयारी छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2026/02/Prichalan-Member-List.pdf”]