• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

हस्तमैथुनले फाइदा कि बेफाइदा ? हरेकले पढ्नै पर्ने



काठमाडौं । संसारभरका वयश्क महिला र पुरुष दुवैले हस्तमैथुन गर्ने गरेका छन् । संसारका धेरै व्यक्तिले जीवनको कुनै न कुनै क्षणमा हस्तमैथुन गर्ने गरेका विभिन्न अध्ययनले देखाएको छ । किशोर अवस्थामा पुगेपछि महिला र पुरुष दुवैले आफ्नो यौन चाहनालाई शान्त पार्न यौनाङ्गमा स्पर्श गरेर आफुलाई नियन्त्रण राख्दछन् ।

विभिन्न प्रकारका अध्ययनले हस्तमैथुनले स्वास्थ्यमा नकरात्मक असर गर्दैन । स्वास्थ्यका लागि राम्रो मानिन्छ । हरेक युवा युवतीमा १७ वर्षपछि हस्तमैथुन गर्ने इच्छा बढेर जान्छ । हस्तमैथुनले तनाव कम गर्ने, शरीरमा खुसीको सञ्चार गर्ने र हर्मोनलाई सन्तुलन राख्न मद्दत गर्छ । केहीले यसलाई निद्राको औषधि पनि भन्ने गरेका छन् ।

पुरुषको तुलनामा महिलालाई हस्तमैथुन गर्न सजिलो हुँदैन । महिलाहरुले योनीमा केही बस्तु घुसाएर र यौनाङ्ग खेलाएर आनन्द लिन्छन् । यस्तो गर्दा कहिलेकाहीँ यौन अंगमा चोट पुग्न सक्छ । त्यसैले हस्तमैथुन गर्दा सुरक्षित तरिकाले गर्नुपर्छ ।