२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटनबोर्डका निलम्बित प्रमुख कार्यकारी अधिकृत रेग्मी माथी अख्तियारको अनुसन्धान



अ+ अ-

काठमाडौै । आर्थिक अनियमिततताको आरोपमा नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  पर्यटन बोर्डका  निलम्बित प्रमुख कार्यकारी अधिकृत  धनञ्जय रेग्मीलाई लाई  बयानका लागि बोलाएको छ ।

आयोगले त्रिभुवन विश्वविद्यालयसँग जिआईएस अध्ययनका लागि गरेको सम्झौता, बेलायतमा डब्लुटीएममा नियमविपरीत गएको, सचिवालय मर्मतमा गरेको आर्थिक अनियमिततालगायतका मुद्दामा बारेमा बुझ्न  बोलाएको  हो ।

बेलायतमा आयोजित एक सम्मेलनबाट स्वदशे फर्कने क्रममा अन्तराष्ट्रिय बिमानस्थलमा तोकिएको समिा भन्दा धेरै मदिरा ल्याएको भन्दै बिवादमा परेका रेगमी माथी अनुसन्धान गर्न पर्यटन मन्त्रालयले एक छानबिन समितिले छानबिन गरिरहेका बेला अख्तियारले पनि अनुसन्धान सुरु गरेको हो । रेग्मीलाई आयोगले काटेको पत्र पुस ११ गते नेपाल पर्यटन बोर्डमा पुगेको छ ।