१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बजारमा फेरी घट्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार ?



अ+ अ-

काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । बुधबार तोलामा चार सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलामा चार सय रुपैया घटेर ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।

यस्तै चाँदीको भाउ बुधबार तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी बुधबार तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।