२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियमित यौ’न सम्बन्धले तौल नियन्त्रण हुन्छ ?



अ+ अ-

आफ्नो तौल बढेर हैरान हुनु भएको छ भने अब तपाईंलाई खुसीको खबर छ । नियमित यौ’न सम्पर्कले पनि तौल नियन्त्रणमा सहयोग गर्ने निष्कर्ष अनुसन्धानकर्ताले निकालेका छन् ।अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेशनले गरेको एक अध्ययनअनुसार बेडरुममा २५ मिनेटसम्म यौ’न क्रियाकलाप गर्ने पुरुषको १ सय १ र महिलाको ७० क्यालोरी खपत हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ ।

यौ’न सम्पर्कको माध्यमबाट छिटोछिटो तौल घटाउन चाहानु हुन्छ भने पोजिसनमा ध्यान दिनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका छन् । यसो गर्दा शरीरको क्यालोरी खपत हुन्छ ।नियमित र सन्तुलित यौ’न सम्पर्कले शरीरमा हर्मोनल ब्यालेन्स कायम गर्न सहयोग पुग्छ । यसले हाम्रो शरीरको तौल नियन्त्रणमा अचुक औषधिको काम गर्छ ।

असन्तुलित तौल बढाउन सहयोग गर्ने एडिपोनिक्टिन र एस्ट्रोजेन हर्मोनलाई सन्तुलनमा राख्न पनि यौ’न सम्पर्कले सहयोग गर्छ । यौ’न सम्बन्ध तौल मात्र होइन्, केही अध्ययनअनुसार मुटु रोग लाग्न रोक्ने उत्तम उपाय समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।