२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व क्रिकेटर मल्ल पनि रास्वपाको समानुपातिक सूचीमा



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक तर्फको उम्मेदवारको सूचीमा परेका छन्।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको ११० जना समानुपातिक उम्मेदवारको नाममा ज्ञानेन्द्र मल्लको नाम पनि परेको हो। मल्ल हाल सिनियर पुरुष टिमका सहायक प्रशिक्षकको भूमिकामा छन् ।

आदिवासी जनजाति पुरुषको कोटामा उनको नाम दर्ता भएको हो। उनको नाम पाँचौं नम्बरमा रहेको छ।