• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश

श्रीमानसँग यौ’न सम्बन्ध राख्दा राख्दै श्रीमतीको मृत्यु भएपछि…



काठमाडौं । एक महिलाले आफ्नै पतिसँग यौ’न सम्बन्ध राख्दा ज्यान गुमाउनु परेको छ। यो घ’टना अमेरिकाको म्यारील्याण्ड भन्ने स्थानको हो ।

महिलाका पतिले केही औषधिको सेवन गर्दै आएका थिए । जसकारण पतिसँग सम्बन्ध राख्दा महिलाको शरिरमा यस्तो एलर्जी निस्कियो, जसलाई चिकित्सकले पनि ठिक गर्न सकेनन् ।

अमेरिकन जर्नल अफ मेडिसीनमा प्रकाशित रिर्पोटमा पतिले सेवन गर्दै आएको औषधिका कारण महिलाको ज्यान गएको उल्लेख गरिएको छ ।

सुरुवातमा महिलालाई लो प्रेसर भएको चिकित्सकले अनुमान गरेका थिए। तर पछि थाहा भयो की महिलालाई ‘anaphylactic shock’ भएको रहेछ। महिलाका पतिलाई ब्याक्टेरीयल इन्फेक्सनका कारण पेन्सिलिन दिइदै आइएको थियो ।

अस्पतालले डिस्चार्ज गर्ने समयमा महिलालाई एक हप्ता यौ’न सम्बन्धबाट टाढा बस्न सल्लाह दिइएको थियो । किनकी उनका पतिलाई दिइने एन्टीबायोटिक्सको डोज जबसम्म पुरा हुँदैन् ।

तर महिलाले उक्त समयमा पनि यौ’न सम्बन्ध राखेका कारण उनले ज्यान गुमाउनु परेको रिर्पोटमा उल्लेख गरिएको छ ।