१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत



अ+ अ-

जुम्ला। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि जुम्लाबाट ६ प्रतिनिधि सर्वसम्मत रुपमा छनोट भएका छन् ।

राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट खुलातर्फ जिल्ला अध्यक्ष शान्तिलाल महत र देवलाल थापा चयन भएका छन्।

यस्तै महिलातर्फ शान्ता शाही र मेनका पछाई, दलितबाट रामबहादुर नेपाली र युवातर्फ धिरज जैसी सर्वसम्मत चयन भएको नेकपा एमाले का केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका इन्जार्च रतननाथ योगीले जानकारी दिनुभयो। रासस