३० श्रावण २०८३, शनिबार
,
Latest
बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा एकैदिन ५ हजार २ सयले वृद्धि



अ+ अ-

काठमाडौँ। सुनको मूल्य आज ५ हजार २ सय रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन सोमवार १ हजार ९ सयले घटेको सुन आज ५ हजार २ सयले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवार ५ हजार २०० ले बढेर प्रतितोला सुनको भाउ २ लाख ४७ हजार ९ सय कायम भएको छ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य ३ हजार २ सय कायम भएको छ। अघिल्लो दिन सोमवार सोही परिमाणको चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा खरिदविक्री भएको थियो।

पछिल्ला दिनहरुमा सुनचाँदीको मुल्यमा चरम उतारचढाव देखिँदै आएको छ। मूल्य बढ्नुमा नेपाली करण भन्दा पनि अन्तर्राष्ट्रिय परिदृश्यले नै अर्थ राख्ने गरेको छ।