१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा एकैदिन ५ हजार २ सयले वृद्धि



अ+ अ-

काठमाडौँ। सुनको मूल्य आज ५ हजार २ सय रुपैयाँले वृद्धि भएको छ। अघिल्लो दिन सोमवार १ हजार ९ सयले घटेको सुन आज ५ हजार २ सयले बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलवार ५ हजार २०० ले बढेर प्रतितोला सुनको भाउ २ लाख ४७ हजार ९ सय कायम भएको छ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य ३ हजार २ सय कायम भएको छ। अघिल्लो दिन सोमवार सोही परिमाणको चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा खरिदविक्री भएको थियो।

पछिल्ला दिनहरुमा सुनचाँदीको मुल्यमा चरम उतारचढाव देखिँदै आएको छ। मूल्य बढ्नुमा नेपाली करण भन्दा पनि अन्तर्राष्ट्रिय परिदृश्यले नै अर्थ राख्ने गरेको छ।