२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता लक्षण देखाउन्छन् धेरै सेक्स गर्ने युवतीहरु



अ+ अ-

काठमाडौं । अमेरिकास्थित युनिभर्सिटी इन्डियानाका शोधकर्ताहरुले १४ देखि १७ वर्ष उमेर समूहका युवतीको डायरीबारेमा अध्यन गरेर परीक्षामा फेल हुने केटीहरु सेक्समा बढी लिप्त हुने निष्कर्ष निकालेका हुन् ।

१९ वर्ष भन्दा कम उमेरका युवतीहरुमा गरिएको यस प्रकारको पहिलो अध्यनले केटीहरुको स्कुले जीवन र सेक्स जीवनबीच प्रत्यक्ष सम्बन्ध रहेको दावी गरेको छ । ‘द जर्नल अफ एडोल्सेन्ट हेल्थ’ ले १० वर्ष लगाएर यो अध्यन गरेको हो ।

यो अध्यनमा यो उमेर समूहका केटीहरुका डायरी अध्यन गरिएको थियो । उनीहरुले डायरीमा लेखेका र भनेका कुराहरुलाई समेटेर उनीहरुको स्कुल र यौन ब्यवहारबारे अध्यन गरिएको हो । यो शोधका अध्यनका प्रमुख डेवन जे ह्यान्सलले स्कुल बंक गर्ने र परीक्षामा फेल हुने केटीहरु विना कण्डोम सेक्स गर्ने पाहिएको बताए ।

पढाइमा राम्रो गरिरहेका केटीहरुले भने यौन सम्बन्ध राख्दा सुरक्षाका उपाय अपनाउने उनीहरुले अध्यनका क्रममा पाए ।