३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मानिसहरु किन मरिहत्ते गर्छन यौन सम्पर्क भने पछि ! यस्तो छ रोचक तथ्य

मानिसहरु किन मरिहत्ते गर्छन यौन सम्पर्क भने पछि ! यस्तो छ रोचक तथ्य
अ+ अ-

काठमाडौं । संसारमा सबै भन्दा धेरै आकर्षण यौनिकतामा हुन्छ । त्यसले यौनसम्पर्कका लागि आसक्त बनाउँछ । यौन आकर्षणको आयामहरु समाज र व्यक्ति अनुसार फरक परेको हुनसक्दछ । तर पनि सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रीय पक्ष भनेको यौनसम्पर्क हो । यौनसम्पर्क नै संसारको सधैभरी सबैलाई सबै भन्दा आनन्द प्राप्त गर्ने काम हो । यौनसम्र्कयौन मानव मात्र नभएर प्राणी जगतका लागि आनन्दमय हुन्छ । किनकि सन्तान बृद्धिका लागि प्रकृतिले नै त्यस्तै गरी जीव जगतलाई सृटि गरिदिएको हुन्छ ।

मानव जीवनका प्राथमिक आवश्यकता खानु, पिउनु, निदाउनु जत्तिकै महत्वपूर्ण कार्यभित्र यौन तथा प्रजनन व्यवहार पनि पर्दछ । खाना खानु भनेको बाँच्नका लागि हो । तर, प्राणीको लागि खानुको उद्देश्य मिठो (स्वाद) र आत्मा सन्तुष्टि पनि हो भने जस्तै यौन सम्पर्क पनि मानिसको सवालम भने सन्तान उत्पादनका लागि नै भनेर सधै गरिने होइन धेरैको लागि त आनन्द र आत्मा सन्तुष्टि नै हो । किनकि प्रकृतिले चरम आनन्द आवस भनेर यौनाङ्गहरुलाई विशेष तन्तुहरुले बनाइ दिएको हुन्छ ।

मर्यादित (विना यौन शोषण), जवाफदेही र सुरक्षित यौनसम्पर्क हुनु पर्दछ । र सबै भन्दा महत्वपूर्ण कुरा यौन जोडी दुबै जना मानसिक रुपमा तयारी र मञ्जुर हुनु आवश्यक छ । यस्तो हुने अवस्थामा यौन सम्पर्क सन्तान उत्पादनका लागि मात्रै गरिदैन । आनन्द प्राप्तीका सथै यसका अरु पनि फइदाहरु हुने यस क्षेत्रमा विगत बर्षौ देखि विभिन्न प्रशंगमा विभिन्न विज्ञहरुले उल्लेख गरेका छन । मर्यादित र सुरक्षित यौन सम्पर्कले सबै भन्दा मुख्या कुरा त तनाव कम गराउँने कुरामा सबै विज्ञहरुको एक मत पाइन्छ । यसका अलावा यौन स्वास्थ्य विज्ञानमा यौन सम्पर्कका केहि फाइदाहरु निम्न अनुसारका भएको उल्लेख गरिएको पाइन्छ । हप्तामा कमसेकम एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ । किनकि ३० मिनेटको यौनक्रियाले ८५ क्यालोरी वा सो भन्दा बढि क्यालोरी जलाउँछ । तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसा हृदयघातको संम्भावना कम देखिन्छ । यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ । अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।

अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ । यौन सम्पर्कले महिलाको पेल्भिक९उभखिष्अ० मांशपेशीहरुलाइ पनि बलियो बनाउँदछ । यौन सम्पर्कले मानिसमा राम्रो निद्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फुर्त हुन्छ । माथि उल्लेखित बुँदाहरु यौनसम्पर्क गर्नका लागि प्रेरित गराउँने उद्देश्यले उल्लेख गरिएको भने होइन । यौनसम्पर्क नगर्ने मानिस चाहिँ रोगी हुने अर्थ पनि यसको होइन । यौनसम्पर्क कहिले गर्ने, गर्ने वा नगर्ने, कोसँग गर्ने आदि कुरा व्यक्तिको अधिकार र निर्णयको कुरा हो । विवाहित दमपतीको लागि बढी केन्द्रित गरिएको मात्र हो ।

यसको अर्थ विवाह नगर्नेले यौन सम्पर्क गर्नै नहुने पनि होइन । यौन सम्पर्कको अर्थ महिला र पुरुष बीच हुने मात्र पनि होइन । किनकि समलिङ्गीय यौन सम्बन्ध राख्ने मानिसहरु पनि धेरै छन् । त्यस्तै बैकल्पिक यौन सम्मर्कका विधिहरु पनि धेरै छन् । जस्तै यौनसम्पर्कका लगि प्रयोग हुने खेलौनाहरु (सेक्स टोएज), मुख मैथुन, हस्त मैथुन आदि । सबै भन्दा उपयुक्त बैकल्पिक यौनसम्पर्क भनेको हस्त मैथुन नै हो आफ्नै मर्जी भित्र पर्दछ ।