पोखरा । नेकपा एमाले, कास्कीले मोटरसाईकल र्याली गरेको छ ।
जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाईकल ¥याली गरेको हो । पार्टीले यो ¥यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ ।
कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर ¥याली गरेका हुन् । एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले ¥यालीमा सहभागिता जनाएका थिए ।









