७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी लिग–२ सिरिजः अमेरिकाविरुद्ध नेपाल पहिला फिल्डिङमा



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

नेपालका कप्तान रोहित पौडेलले युएईमा अमेरिकाविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।