३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कोरोनाबारे यस्तो रहेछ नयाँ रोचक तथ्य

कोरोनाबारे यस्तो रहेछ नयाँ रोचक तथ्य
अ+ अ-

वाशिंगटन। अमेरिकास्थित जोन होपकिंस विश्वविद्यालयले कोरोन संक्रमणलाई रोक्नका लागि केही महत्वपूर्ण तथ्य सार्वजनिक गरेको छ। यसमा कोरोना भाइरसबारे महत्वपूर्ण जानकारी पनि दिइएको छ। र कोरोना भाइरसको संक्रमणबाट बच्न के गर्ने के नगर्ने भन्नेबारे पनि सुझावहरु दिइएको छ।

यो भाइरस कुनै जीवित जीव होइन। तर, एक प्रोटिन मोलीक्यूल (डीएनए) हो। यो लिपिड –फ्याटको जालोले घेरिएको हुन्छ। यो जब आँखा वा नाक वा बुक्कल म्यूकोसा (एक किसिमको मुख क्यान्स)को सेल्ससँग मिल्छ, यसको जेनेटिक कोड परिवर्तन हुन्छ। यसले यो भाइरसलाई आक्रामक र मल्टीप्लायर सेल्समा बदलिदिन्छ।

किनकी यो भाइरस कुनै जीव होइन बरु प्रोटिक मोलीक्यूल हो, त्यसेले यो मर्दैन बरु आफै नष्ट हुन्छ। यो नष्ट हुने समय तापक्रम, ह्यूमिडिटी र जुन म्यााटिरियलमाा छ त्यसमा भर पर्छ। यो भाइरस क्षणगुंर (फ्रेजाइल) हो।

केवल एक चिजले यसलाई बचाउँछ, त्यो हो यसको पातलो बाहिरी जालो वा फ्याट। यसैकारण साबुन वा डिटर्जेन्ट यसको सबैभन्दा राम्रो उपाय हो। किनकी यसले फ्याटलाई काटिदिन्छ। यसका लागि तपाईँले हातलाई २० सेकेण्ड वा त्यसभन्दा धेरै समयसम्म रगड्नुपर्छ। किनकी धेरे फिंज आओस।

फ्याटको जालो घुलेपछि प्रोटिन मोलीक्यूल टुक्रिन्छ र आफै समाप्त हुन्छ। तातोले पनि फ्याट पग्लिन्छ। यसैकारण २५ डिग्री सेल्शियस वा त्यसभन्दा धेरै तातो पानीले हात र कपडा वा अन्य वस्तु धुनुपर्छ।

अल्कोहल वा ६५ प्रतिशतभन्दा धेरै अल्कोहल प्रयोग गरेर बनाइएको कुनै पनि वस्तुले फ्याटलाई गलाई दिन्छ। मुख्य रुपमा यो भाइरसको बाहिरी जालोलाई गलाई दिन्छ। एकभाग ब्लीच र पाँच भाग पानीको कुनै पनि घोलले प्रोटिनलार्य गलाउँछ। यसले भाइसलाई भित्रबाटै गलाउँछ।

अक्सिजेनेटेड पानी पनि सहयोगी हुन्छ। किनकी अक्साइड भाइसरको प्रोटिनलाई खतम गरिदिन्छ। तर यसका लागि शुद्ध रुपमा प्रयोग गर्नुपर्छ। नत्र यसले छालालाई नोक्सान गर्छ। ब्याक्टेरीसाइडले काम गर्दैन। किनकी यो भाइरस जीव होइन, यस्तोमा निर्जीव वस्तुलाई समाप्त गर्न सकिँदैन।

कहिल्यै पनि प्रयोग गरिएका वा नगरिएका कपडालाई झट्काउनु हुँदैन। तर यो भाइरस सतहमा टाँसिन्छ। तर, यो फ्याब्रिक र सतहमा ३ घण्टामा खतम हुन्छ। कपरको सतहमा यो ४ घण्टामा खतम हुन्छ। यस्तो किनभने यसको ओसिलोपन यी पद्धार्थमा सुक्छ।

यो २४ घण्टाम काडबोर्डमा, ४२ घण्टा मेटल र ७२ घण्टा प्लास्टिकमा सुक्छ। तर कपडा आदिलाई झट्काउँदा भाइरस मोलीक्यूल हावामा उड्छ र त्यहाँ तीन घण्टा रहन्छ। त्यहाँबाट नाकमा पनि जान सक्छ।

भाइरस मोलीक्यूल कडा चिसेमा निकै समयसम्म टिक्छ। यसबाहेक घर वा कारमा लगाइएको एसीमा पनि यो लामो समय टिक्छ। यसलाई टिकिरहन ओसको आवश्यकता पछए। मुख्य रुपमा अँध्यारोमा लामो समयसम्म रहन्छ।

त्यसैले सुक्का, बिना आर्दता भएको, तातो र उज्यालो माहोलमा यो तिब्ररुपमा टुक्रिन्छ। कुनै वस्तुमा यूभी लाइटबाट यस भाइरसको प्रोटिन टुक्रिन्छ।

भिनेगर यसमा काम गर्दैन। किनकी यसले भाइरसको रक्षाकवज जालो तोड्न सक्दैन। न मदिरा न भोड्काबाट सहयोग हुन्छ। किनकी मदिरा र भोड्कामा अधिकतम ४० प्रतिशत अल्कोहल हुन्छ। यो भाइरसलाई समाप्त गर्न कम्तिमा ६५ प्रतिशत अल्कोहल आवश्यक पर्छ।

म्यूकोसा, फूड, ताला, स्विच, रिमोट कन्ट्रोल, सेल फोन, घडि, कम्प्यूटर, डेस्क, टिभी छुनुभन्दा पहिला र पछि हात धुनु पर्छ।